ओ एन एफ कोरियाका सह सचिव शिवलाल पन्थीबाट नेपाल हाउसलाई १ लाख १० हजार वन सहयोग

Thursday, February 5, 2015

नेपाल हाउसलाई मनकारी समाजसेवीहरुले सहयोग गर्ने लर्को चलिरहेको बेला गुल्मी जिल्लाबाट कोरिया आई कार्यरत प्रवासी नेपाली मंच दक्षिण  कोरियाका सहसचिव श्री शिवलाल पन्थी ज्युले १ लाख १० हजार वन सहयोग गर्नु भएको छ । गुल्मी जिल्ला बलिथुम गाविस २ टापुबाट २ बर्ष अगाडी कोरिया आई कार्यरत रहनु भएका  समाजसेवी श्री पन्थीले नेपाल हाउसलाई उक्त रकम सहयोग गर्नु भएको हो । उहां नेपाल रहंदा समेत समाजसेवाका हरेक कृयाकलापहरुमा सहभागि हुनुहुन्थ्यो ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP