मनाङ परिवार द्दारा नेपाल हाउसलाई ५ लाख ६१ हजार वन सहयोग
Tuesday, February 10, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन कोरियाली भूमिमा सकृय संस्था मनाङ परिवार दक्षिण कोरियाले नेपाल हाउसलाई ५ लाख ६१ हजार वन सहयोग गरेको छ । मनाङ परिवार दक्षिण कोरियाका अध्यक्ष श्री प्रकाश लामा ज्युले सहयोगको बारेमा जानाकारी गराउनु भएको हो । मनाङ परिवा र दक्षिण कोरियालाई कोरियामा एक सकृय संस्थाको रुपमा हेरिन्छ । संस्थाले कोरियाली भूमिमा फुटबल खेल बिकाशको लागि बार्षिक रुपमा फुटबल खेलको आयोजना गर्दै आएको छ । साथै कोरियामा रहेका सम्पूर्ण संघ संस्थाहरु संग हातेमेलो गर्दै अगाडी बढि रहेको छ ।