बैंकक का सफल व्यवसायी पुरन घलेबाट नेपाल हाउसलाई ७ लाख ७७ हजार ७७७ वन सहयोग

Tuesday, February 10, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन बैंकक का सफल  व्यवसायी तथा समाजसेवी श्री पुरन घलेज्यु बाट नेपाल हाउसलाई ७ लाख ७७ हजार ७७७ वन सहयोग  प्राप्त भएको छ ।  बैंककबाट काम बिशेषले कोरियाको भ्रमणमा रहनु भएका व्यवसायी श्री घलेज्युले नेपाल हाउसको पवित्र अभियानको लागि भन्दै उक्त रकम सहयोग गर्नु भएको हो । धादिङ जिल्लाबाट केहि  समय अघि देखि बैंकक शहरमा NK INTERNATIONAL पसल संचालन गर्दै आउनु भएको छ ।  उहां बैंककमा सफल ब्यबसायी मध्यमा पर्नु हुन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP