म्याग्दी छिस्बाङका सन्तोष मल्लबाट नेपाल हाउसलाई १ लाख ५१ हजार वन सहयोग

Saturday, February 7, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन म्याग्दी छिस्बाङका समाजसेवी श्री सन्तोष मल्लज्यु बाट नेपाल हाउसलाई १ लाख ५१ हजार वन सहयोग प्राप्त भएको छ । म्याग्दी जिल्ला अर्मन गाविस ३ छिस्बाङ बाट दुई बर्ष अगाडी ईपिएस भिषा मार्फत कोरिया आई कार्यरत श्री मल्लबाट नेपाल हाउसलाई सहयोग भएको हो । नेपालमा रहंदा बिभिन्न समाजिक संस्थाहरु मार्फत समाज सेवामा सकृय भूमिका निभाउनु भएका मल्ल भलिबल खेलका कुशल खेलाडी समेत हुनु हुन्छ । हाल म्याग्दी समाज समिति दक्षिण कोरिया खेलकुद समितिका सदस्य रहि सेवा गर्दै आउनु भएका श्री मल्ल मिलनसार स्वभाव र सहयोगी भावनाका धनी ब्यक्तित्व हुनु हुन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP