हेल्लो नेपाल कोरिया डट कमका कार्यकारी सम्पादक ईश्वर दहालबाट नेपाल हाउसलाई १ लाख १ हजार वन सहयोग
Friday, February 6, 2015
कोरियाली भूमिमा
चर्चित अनलाईन मिडिया हेल्लो नेपाल कोरिया डट कमका कार्यकारी सम्पादक श्री ईश्वर दहालज्युले नेपाल हाउसलाई १ लाख १ हजार वन सहयोग गर्नु भएको छ । दीर्घकालिन
र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन
समाजसेवी पत्रकार श्री दहालज्युबाट उक्त रकम सहयोग भएको हो । पत्रकार श्री दहाल हेल्प
नेपाल नेटवर्ट कोरिया च्याप्टरका संस्थापक सदस्य समेत हुनुहुन्छ । उहां रोजगारको शिलशिलामा कोरिया आउनु भएता पनि पत्रकारिता र समाज सेवामा सकृय रुमा लाग्नु भएको छ ।