नेपाल हाउसलाई सुर्खेत कोरिया सम्पर्क समितिको तर्फबाट ३ लाख वन सहयोग प्राप्त

Saturday, February 28, 2015

दीर्घकालीन र व्यबस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन कोरियाली भूमिमा रहेको एक सकृय संस्था सुर्खेत कोरिया सम्पर्क समितिको तर्फबाट तीन लाख वन सहयोग प्राप्त भएको छ । गत १९ तारिख सम्पन्न नेपाल हाउस सांगीतिक महामेला अगाबै संस्थाका अध्यक्ष श्री विकाश मल्लज्युले नेपाल हाउसलाई ३ लाख वन सहयोगको घोषणा गर्नु भएको भएता पनि भुलवश कहिंकतै सुर्खेत  कोरिया सम्पर्क समितिको बिबरण राख्न नसकिएकोले नेपाल हाउस ब्यबस्थापन समिति क्षमा प्रार्थी छ । गत ३ बर्ष अगाडी स्थापना भएको यस संस्था स्थापनाको छोटो समयमा नै कोरियाली भूमिमा लोकप्रिय बन्न सफल यस संस्था समाजसेवी भूमिकामा सकृयता बढाई रहेको छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP