सांगीतिक महामेला भोलेन्टियरहरुको अन्तिम नामावली प्रकाशन

Tuesday, February 17, 2015

 नेपाल हाउस सांगीतिक महामेलाको लागि प्रत्यक संघ संस्थाहरुबाट २/२ जना स्वयंसेवक पठाई दिन गरेको आग्रह अनुसार जम्मा २२ वटा संस्थाको नामावलि प्राप्त भएको जानाकारी सुरक्षा समितिका संयोजक तथा  गोरखा परिवारका अध्यक्ष  श्री राजेन्द्र श्रेष्ठज्युले दिनु भएको छ । संयोजक श्री श्रेष्ठको अनुसार यो शनिबार बिहान सम्म प्राप्त हुने नामावलिलाई अन्तिम नामावलि मानिने छ । सहभागि नहुनु भएका संस्थाहरुले यथाशिघ्र १४ तारिख शनिबार सम्ममा संयोजक श्री राजेन्द्र श्रेष्ठ (010 2987 0415) ,उप संयोजक श्री रन्जनराज कुंवर  (010 6386 7431 ) र उप संयोजक श्री जगत थापा (010 2891 6118 )लाई सम्पर्क गर्नु हुन हार्दिक अनुरोध छ ।

हाल सम्म प्राप्त स्वयंसेवक बिबरण -
१) गोरखा परिवार - बिनोद श्रेष्ठ र नर बहादुर गुरुङ
२) नेपाल मगर संघ- लोक बहादुर पुन र हिक्मत पुलामी मगर
३) गुल्मी सम्पर्क समिति-चन्द्र पराजुलीर शुर्य पन्थी
४) नेपाल तामाङ संघ- तेन्जिङ तामाङ र पूर्ण बहादुर तामाङ
५)काभ्रे सम्पर्क समिति-सिताराम तिमिल्सिना र चेत बहादुर खरेल
६) म्याग्दी समाज समिति-पुस्कल पुन र कृष्न खडका
 (थप बिबरण )
७) कास्की परिवार-सुमन गुरुङ र बिकी गुरुङ
८)नमस्ते पाल्पा पारिवार-दिनेश कुमार श्रेष्ठ र भोज अधिकारी
९) बाग्लुङ सम्पर्क समिति-बिरेन्द्र क्षेत्री र अर्जुनथापा
१०)नुवाकोट समाज-युवराज केसी र गोकर्ण रिजाल
११)योङ स्टार ग्रुप-लोक लामा र राजु राजा शाही
१२) लमजुङ परिवार-भीम सुब्बा र एक बहादुर गुरुङ
१३)धादिङ समाज- प्रतिक सुबेदी र सन्तोष अधिकारी
१४)तनहुं समाज-हेमन्त थापा र बिष्णु थापा
१५)नेपाल जन अधिकार मंच-राजेन्द्र बस्याल र बिष्णु पाण्डे
१६)ग्लोबल तेह्रथुम समाज-तुलसी बराल र सुन्दर लिम्बु
१७)चितवन सम्पर्क समिति-समर थापा र दिलिप ढुंगाना
१८)ठकुरी समाज-बिशाल जंग शाही र कुमार सेन
१९) रुपन्देही सम्पर्क समिति- दुर्गा न्यौपाने र श्रवण शाही
२०)पर्वत सेव समाज- वचन प्रताप सेन र खिम भुषाल
२१)अर्घाखांची समाज-बाबुराम आचार्य र जीबन गौतम
२२)खोटाङ सेवा समाज- अनुप राई र राजु तामाङ
२३)थकाली सेवा समाज - नविन सेरचन र निरन ज्वारचन
२४)तमुधिं कोरिया-तोप बहादुर गुरुङ र राजन गुरुङ

२५)नेवा पुच: कोरिया- रमेश श्रेष्ठ र बिक्रम श्रेष्ठ
२६)जन सम्पर्क समित - नेब्र पौडेल र हरी प्रसाद भट्टराई
२७)सोलुखुम्बु सम्पर्क समिति-योगेन्द्र गुरुङ र टुला राई
२८)सुदुर पश्चिम समाज- टंक रेग्मी र प्रेम चन्द
२९)भोज पूर परिवार-राम कुमार भट्टराई र मिलन राई
३०)स्याङजा परिवार-बम गुरुङ र अमित मास्के
३१)झापा मिलन समाज यमेश लिम्बु र निरज खतिवदा
३२)मेची महाकाली युनाईटेड-कृष्ण कंडेल र सुनिल कार्की
३३)हाम्रो अनाथलय गोबिन्द गौतम र गोबिन्द पाण्डे
३४)नेपाली ग्रुप गुनसान - दिपक खड्का र सालिक न्यौपाने
३५)फेनटेक माईग्राण्ट- पदम सुब्बा र सजिन नेपाल
३६ प्रवासी नेपाली मंच- सुलभ पोख्रेल र शुसिल थापा


Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP