कोरिया जाबी खोंदोक हे सस्था बाट नेपाल हाउस लाई ५ लाख वोन सहयोग

Saturday, February 28, 2015

नेपाल हाउस निर्माणको अभियानलाई कोरियन संस्था र नागरिक ले सहयोग गर्ने क्रम पनि तिब्र बन्दै छ/यसै क्रम मा कोरिया जाबी खोंदक हे भन्ने संस्था जसको अर्थ "अर्काको लागि प्राथना गरिदिने " भन्ने हुन्छ यस संस्था ले ५ लाख वोन सहयोग गरेको छ / यस संस्था ले सन् २०१० देखि झापा जिल्लाको अति बिकट ठाउँ कोहवरा  गा .बि .स का ३ वटा स्कूलहरुमा प्रति महिना १००० रुपयाका दरले छात्रवृत्ति र ८० वटा कम्प्युटर वितरण गरि परोपकारी सेवा गर्दै आएको छ /यस संस्था को अन्तरास्ट्रिय संयोजक मा समाजसेबी के पी सिटौला कार्यरत हुनु हुन्छ/ सहयोगी संस्थाको प्रगतिको कामना गर्दै नेपाल हाउस ब्यबस्थापन समितिको तर्फबाट बिशेष धन्यबाद/ 

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP