नेपाल सामूदायिक स्मृतिका अध्यक्ष टेकेन्द्र बिष्टबाट नेपाल हाउसलाई १ लका २३ हजार ४५६ वन सहयोग

Sunday, February 8, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन  ख्वाङजु स्थित नेपाल सामूदायिक स्मृतिका अध्यक्ष श्री टेकेन्द्र बिष्टज्युले नेपाल हाउसलाई १ लका २३ हजार ४५६ वन सहयोग गर्नु भएको छ । बेलापुरा ३ सुवाकोट ददेलधुरा जिल्लाबाट कोरिया आई कार्यरत समाजसेवी तथा अध्यक्ष श्री बिष्ट ज्युले नेपाल हाउसलाई उक्त रकम सहयोग गर्नु भएको हो ।  

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP