पर्वत फलेवासका कमल सापकोटाबाट नेपाल हाउसलाई १ लाख २१ हजार वन सहयोग
Sunday, February 8, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन पर्वतका समाजसेवी श्री कमल सापकोटाज्युले नेपाल हाउसलाई १ लाख २१ हजार वन सहयोग गर्नु भएको छ । फलेवास खानिगाउं ९ पर्वत जिल्लाबाट ईपिएस भीषा मार्फत कोरिया आई कार्यरत श्री सापकोटा ज्युले नेपाल हाउसलाई उक्त रकम सहयोग गर्नु भएको हो । उहांलाई हार्दिक धन्यबाद ।