दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन कैलाली जिल्ला टिकापूरबाट कोरिया आई कार्यरत समाज सेवी श्री दिपक ध्वज गिरी ज्युबाट नेपाल हाउसलाई १ लाख ५१ हजार वन सहयोग प्राप्त भएको छ । सहयोगी भावनाका धनी उहांलाई नेपाल हाउस व्यवस्थापन समितिको तर्फबाट हार्दिक धन्ुबाद ।