म्याग्दी समाजका सल्लाहकार सुबाष श्रेष्ठबाट नेपाल हाउसलाई २ लाख १ हजार वन सहयोग

Monday, February 2, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन म्याग्दी समाज समिति दक्षिण कोरियाका बरिष्ठ सल्लाहकार  श्री सुबाष श्रेष्ठ ज्युबाट २ लाख १ हजार वन सहयोग प्राप्त भएको छ । म्याग्दी जिल्लाको बेनी बजारबाट कोरिया आई कार्यत समाजसेवी श्रेष्ठले नेपाल हाउसको पवित्र कार्यको लागि उक्त रकम  सहयोग गर्नु भएको हो । सरल स्वभाव,उदार भावना, सहयोगी गुणले भरिपूर्ण समाजसेवी श्रेष्ठ म्याग्दी समाज समिति दक्षिण कोरियामा आबद्द रहंदै सामाजिक सेवामा उल्यख्य  भूमिका  निभाउनु भएको छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP