सुनखानी-४ सिन्धुपाल्चोक हस्त बहादुर लामाबाट नेपाल हाउसलाई १ लाख वन सहयोग

Monday, February 16, 2015

दीर्घकालीन र् व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन  सुनखानी-४ , सिन्धुपाल्चोक जिल्लाबाट कोरिया आई कार्यरत समाज सेवी श्री हस्त बहादुर लामाज्युबाट नेपाल हाउसलाई १ लाख वन सहयोग प्राप्त भएको छ ।  हविद जन कल्याण सेवा केन्द्रको अध्यक्ष समेत रहनु भएका श्री लामाज्युले  बिशेष गरि  शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको  आउनु भएको छ । जस्मा सुनखानी गाबिस मै अहिले २ जना विद्यार्थी लाई पूर्ण रुपमा सम्पूर्ण खर्च सहित बिधालय शिक्षा दिई रहनु भएको छ । कोरिया को ४ बर्षको अबधी पुरा गरी सिबिटी दिएर पुन कोरिया प्रेबस गर्नु भएको उहां हाल changju मा कार्यरत हुनुहुन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP