सोन्सिक कोरिया कोरियाकोबाट नेपाल हाउसलाई ५ लाख ५ हजार ५५० वन सहयोगको घोषणा

Saturday, February 14, 2015

दीर्घकालीन र ब्यबस्थि नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन सोन्सिक कोरिया कोरियाले  नेपाल हाउसलाई ५ लाख ५ हजार ५५० वन सहयोग गर्ने घोषणा गरको छ  । अध्ययनको सिलसिलामा कोरियामा आईपुगेका नेपाली बिधार्थीहरुको साझा संस्था सोन्सिक दक्षिण कोरियाले नेपाल हाउसलाई उक्त रकम सहयोगको घोषणा गरेको हो । सोन्सिक दक्षिण कोरयाका अध्यक्ष श्री बिमल सुबेदीज्युले नेपाल हाउसलाई आर्थिक सहयोग गर्न सोन्सिक कोरियाको पूर्ण बैठकले निर्णय गरेको जानाकारी गराउनु भयो ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP