खोटाङकी सिता राई बाट नेपाल हाउसलाई १ लाख पचास हजार वन सहयोग

Sunday, February 8, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन खोटाङकी सिता राई ज्युबाट नेपाल हाउसलाई १ लाख पचास हजार वन सहयोग प्राप्त भएको छ । एन आर एन कोरिया ख्वाङजु कमिटीकी कोषाध्यक्ष समेत रहनु भएकी समाज सेवी राई लिकुवा पोखरी १ खोटाङ जिल्लाबाट कोरिया आउनु भएकी हो । समाज सेवामा बिशेष रुचि राख्नु हुने उहां ख्वाङजु एन आर एनमा रहेर सकृय रुपमा लागि पर्नु भएको छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP