बाग्लुङका कृष्ण मल्लबाट नेपाल हाउसलाई १ लाख ११ हजार १११ वन सहयोग

Sunday, February 8, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन बाग्लुङका श्री कृष्ण मल्लज्युबाट नेपाल हाउसलाई १ लाख ११ हजार १११ वन सहयोग प्राप्त भएको छ । बिनामारे १ बाग्लुङ जिल्बाट ईपिएे भिषा मार्फत कोरिया आई कार्यरत समाज सेवी श्री मल्ल ज्युले नेपाल हाउसलाई सहयोग गर्नु भएको हो । श्री मल्ल हाल कोरियाको ख्वाङजु एरियामा कार्यरत हुनुहुन्छ भने ख्वाङजु सामुदायिक समितिको सदस्य रहेर सकृय रुपमा समाज सेवामा लागि पर्नु भएको छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP