रामेछापकी सिता लामाबाट नेपाल हाउसलाई १ लाख ३३ हजार वन सहयोग
Sunday, February 8, 2015
दीर्घकालिन र ब्यबस्थित नेोाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन रामेछापकी समाज सेवी सिता लामाज्युबाट बाट नेपाल हाउसलाई १ लाख ३३ हजार वन सहयोग प्राप्त भएको छ । बेठानी ९ रामेछापबाट ईपिएस भीषा मार्फत कोरिया आउनु भएकी लामा एन आर एन ख्वाङजु कमिटीकी सदस्यमा रहेर सकृय समाजसेवीको भूमिका निभाई रहनु भएको छ ।