रुपन्देही सम्पर्क समितिका सल्लाहकार होम नाथ न्यौपानेबाट नेपाल हाउसलाई १२३,४५६ सहयोग
Friday, February 6, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन रुपन्देही सम्पर्क समितिका सल्लाहकार तथा समाजसेवी श्री होम नाथ न्यौपाने ज्युबाट नेपाल हाउसलाई १ लाख २३ हजार ४ सय ५६ वन सहयोग प्राप्त भएको छ । सहयोगी तथा समाज सेवी श्री न्यौपाने रुपन्देही जिल्लाको देवदह नगर पालिकाबाट कोरिया आई कार्यरतहुनुहन्छ ।