हेल्लो नेपाल कोरिया डट कमका संचालक पुष्प लामिछानेबाट ३ लाख १ हजार वोन सहयोग

Friday, February 6, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन हेल्लो नेपाल कोरिया डट कम का ब्यबस्थापकिय निर्देशक श्री पुष्प लामिछाने ज्युले ३ लाख १ हजार वोन सहयोग गर्नु भएको छ । पत्रकार तथा, समाज सेवी लामिछाने ज्यु हेल्प नेपाल नेटवर्क कोरिया च्याप्टरको संस्थापक सदस्य , पत्रकार महासंघ कोरिया शाखा का  पूर्व कोषाध्यक्ष हुनु हुन्छ भने   नेपालमा रहदा कालिका एफ. एम मा प्रस्तोता का रुपमा कार्यरत हुनुहुन्थ्यो । दीर्घकालिन व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानको सचिबालय भित्र रहेर प्रचार लगायत अन्य कार्य योजनाहरु तयार गर्दै  सक्रिय रुपमा लागि पर्नु भएको छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP