प्रवासी नेपाली मंचका उपाध्यक्ष राम प्रसाद राईबाट नेपाल हाउसलाई १ लाख वन सहयोग

Friday, February 6, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन प्रवासी नेपाली मंच (ONF) का उपाध्यक्ष श्री राम प्रसाद राई ज्युबाट नेपाल हाउसलाई १ लाख वन सहयोग प्राप्त भएको छ । खपटाङ जिल्लाबाट कोरिया आई कार्यरत सामाज सेवी श्री राई नेपाल सम्पर्क समितिका केन्द्रिय सदस्य समेत हुनुहुन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP