बुसान, गजेडोबाट मनोज भणडारीबाट नेपाल हाउसलाई १ लाख १ हजार वन सहयोग

Saturday, February 7, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन समाज सेवी श्री मनोज भण्डारी ज्युबाट १ लाख १ हजार वन सहयोग प्राप्त भएको छ । बुसानको गजेडो क्षेत्रमा कार्यरत सहयोगी भावनाका धनी व्यक्तित्व श्री भण्डारी ज्युबाट नेपाल हाउसलाई उक्त रकम सहयोग भएको हो ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP