एन आर एन बुसानका उप सचिब राजु पौडेलबाट नेपाल हाउसलाई १ लाख १ हजार वन सहयोग

Saturday, February 7, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन एन आर एन बुसानका उप सचिब श्री राजु पौडेल ज्युबाट नेपाल हाउसलाई १ लाख १ हजार वन सहयोग प्राप्त भएको छ । कास्की जिल्ला धान्द्रुक बाट ईपिएस भिषा मार्फत कोरिया आइ कार्यरत समाज सेवी श्री राजु पौडेल ज्युबाट नेपाल हाउसलाई उक्त रकम सहयोग भएको हो । उहां हाल बुसान क्ेत्रमा कार्यरत हुनु
हुन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP