महामेला उद्घाटन समारोहको लागि तयारी १० वटा जातिय संस्थाको पोषाक सहित नामावलि
Tuesday, February 17, 2015
भोलि १९ तारिखको दिन भब्य रुपमा सम्पन्न हुन गई रहेको नेपाल हाउस सांगीतिक महामेलाको उदघाटन कार्यक्रमलाई भव्य र सभ्य बनाउन कोरियामा कृयाशील १० वटा जातिय संस्थाबाट आफ्नो जातिय पोषाक सहित आ- आफ्नो संस्थाको नामावलि प्राप्त भएको छ । उक्त दिन उद्घाटनको क्रममा ड्यासको दायां र बायां साईडमा १० वटा जातिय संस्थाहरुले २-२ जनाको दरले जातिय पहिचान सहित प्रसतुत हुने छन जस्मा-
१)थकाली सेवा समाजबाट- जुना ज्वारचन र मन्जु भट्टचन
२)तनु धिं कोरियाबाट-अनु गुरुङ र सपना गुरुङ
३)मनाङ परिवारबाट- करम लामा र रजनी लामा
४) नेवापुच: बाट- सजनी श्रेष्ठ र एन सी महर्जन
६) चन्त्याल परिवारबाट- नर कुमारी छन्त्याल र पोबित्रा छन्त्याल
७)ठकुरी समाज बाट- शुष्मा ठकुरी र शोनम मल्ल
८)नेपाल मगर संघबाट-शुशिल थापा र सनिका मगर
९) जिना लिम्बु र ज्योती लिम्बु
१०)किरात राईबाट- सुमित्रा राई र अनिरा राई