नेपाल हाउसलाई कोरियन संस्था जाबिन खोङडक हे बाट ५ लाख वन सहयोग

Tuesday, February 17, 2015

दीर्घकालीन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन कोरियन सकृय समाज सेवी संस्था जावी खोङदक हे 한국 자비공덕화 (KJGH) ले नेपाल हाउसलाई ५ लाख वन सहयोग गरेको छ । यो एक सामाजिक संस्था हो । यस संस्ताले नेपालको झापा जिल्लाको अति पिछडिएको कोहबरा गाविसका ३ वटा स्कुलहरुमा प्रत्यक महिना रु १००० को दरले छात्रबृत्ति र ८० वटा कम्प्युटर बितरण गरि परोपकारी सेवा गर्दै आएको छ । यस संस्थाको अन्तर्राष्ट्रिय संयोजकमा समाजसेवी श्री केपी सिटौला हुनुहुन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP