प्रवासी नेपाली मञ्च क्षेत्रीय कमिटि थेगुका सह सचिव श्री मनु पाण्डेले नेपाल हाउसलाई १ लाख ७ हजार ७ सय ७७ वन सहयोग गर्नु भएको छ ।
अर्घाखाची बल्कोट गाविस वडा नं.४ घर भएका समाज सेवी पाण्डेज्युले नेपाल हाउस व्यवस्थापनको तर्फबाट थालिएको अभियानमा सो सहयोग गर्नु भएको हो । ।
© Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014
Back to TOP