बाग्लुङ सम्पर्क समितिका का. वा. सचिव पुर्ण पौडेलबाट नेपाल हाउसलाई १ लाख वन सहयोग

Tuesday, February 10, 2015

दीर्घकालिन र व्यवस्थि नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन  बाग्लुङ जिल्ला सल्यानबाट कोरिया आई कार्यरत बाग्लुङ सम्पर्क समितिका कार्यवाहक  सचिब श्री पुर्ण पौडेल ज्युबाट नेपाल हाउसलाई १ लाख वन सहयोग प्राप्त भएको छ । ईपियस भोषा मार्फत कोरिया आउनु भएका स्माजसेवी श्री पौडेलज्युबाट नेपाल हाउसलाई सहयोग प्राप्त भएको हो ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP