संखुवासभा सम्पर्क परिवारको तर्फबाट नेपाल हाउसलाई ५ लाख ६ हजार वन सहयोग प्राप्त

Wednesday, February 11, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियान लाई सफल बनाउन कोरियाली भूमीमा सकृय संस्था  संखुवासभा सम्पर्क परिवारले  नेपाल हाउसलाई ५ लाख ६ हजार वन सहयोग गरेको छ ।  संखुवासभा सम्पर्क परिवारका अध्यक्ष श्री गणेश घिमिरे ज्युले नेपाल हाउस ब्यबस्थापन समितिका संयोजक श्री बिनोद कुंवरज्युलाई आजै हस्तान्तरण समेत गर्नु भएको छ । साथै परिवारका अध्यक्ष श्री घिमिरे ज्युले नेपाल हाउसको यस परोपकारी कार्यको लागि सहयोग गरिएको जानाकारी दिनु भयो । २ बर्ष अगाडी अर्थात सन २०१३ मा स्थापना भएको यस संस्था स्थापनाको छोटो समयमा नै कोरियाली भूमिमा एक सकृय समाजसेवी संस्थाको रुपमा  दरिन पुगेको छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP