झापाका हेमन्त मिश्रबाट नेपाल हाउसलाई १ लाख ११ हजार १ सय ११ वन सहयोग

Sunday, February 1, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन झापाका हेमन्त मिश्रले नेपाल हाउसलाई १ लाख ११ हजार १ सय ११ वन सहयोग गर्नु भएको छ । चन्द्रगडी ९ झापाबाट ईपियस भीषा मार्फत कोरिया आई कार्यरत रहनु भएका समाज सेवी श्री मिश्रले स्वईच्छाले नेपाल हाउसलाई सहयोग गर्नु भएको हो ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP