लिबाङ,रोल्पाका लाल बहादुर महराबाट नेपाल हाउसलाई १ लाख ११ हजार वन सहयोग

Sunday, February 1, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन लिबाङ ,रोल्पाका समाजसेवी श्री लाल बहादुर महरा ज्युले नेपाल हाउसलाई १ लाख ११ हजार  वन सहयोग गर्नु भएको छ । समाजसेवी श्री महरा राप्ती सम्पर्क मंच र नेपाली जन अधिकार मंच दक्षिण कोरियाका सल्लाहकार समेत हुनुहुन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP