बुसान किम्हेका मेकअप आर्टिष्ट सन्तु तामाङबाट नेपाल हाउसलाई १५१,००० सहयोग
Wednesday, February 4, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन बुसान किम्हेबाट समाज सेवी सन्तु तामाङज्युबाट नेपाल हाउसलाई १ लाख ५१ हजार वन सहयोग प्राप्त भएको छ । उदार र खुला मनका धनी श्री तामाङ बुसान किम्हेमा कार्यरत हुनु हन्छ । उहांले यस परोपकारी अभियानबाट प्रभाबित भई स्वफूर्त रुपमा सहयोग गर्नु भएको हो ।