उर्लावारी मोरङका तिर्थ घिमिरेबाट नेपाल हाउसलाई २ लाख वन सहयोग

Wednesday, February 4, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन मोरङका समाजसेवी श्री तिर्थ घिमिरे ज्युबाट नेपाल हाउसलाई २ लाख वन सहयोग प्राप्त भएको छ । उर्लावारी नगर पालिका ३ मोरङबाट ईपियस भीषा मार्फत कोरिया आई कार्यरत श्री घिमिरेले नेपाल हाउसको परोपकारी अभियानबाट प्रभावित भई सहयोग गरेको बताउनु भयो । उहां हाल ईन्छनमा कार्यरत हुनुहुन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP