दीर्घकालिन र ब्यबस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन पर्वतका समाजसेवी श्री पुर्ण चन्द्र पुरीज्युबाट नेपाल हाउसलाई १ लाख ५ हजार वन सहयोग प्राप्त भएको छ । पर्वत जिल्ला ताल्ला बाराचौर बाट कोरिया आई कार्यरत समाजसेवी श्री पुरीले नेपाल हाउसलाई सहयोग गर्नु भएको हो ।