सिन्धुपलान्चोककी धनमाया लामाबाट नेपाल हाउसलाई १ लाख वन सहयोग

Monday, February 9, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन जेजुडोबाट समाजसेवी धन माया लामाले १ लाख वन सहयोग गर्नु भएको छ । बाह्रबिसे ,सिन्धुपलान्चोकबाट कोरियाली भूमिमा आई हाल जेजुडोमा कार्यरत समाज सेवी लामा ज्युबाट उक्त रकम सहयोग भएको हो । सहयोगी लामाज्युले नेपाल हाउसको महान परोपकारी अभियानबाट प्रभावित भई सहयोग गरेको बताउनु भयो ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP