बाग्लुङ सम्पर्क समितिका कोषाध्यक्ष राम प्रसाद शर्मा पौडेलबाट १ लाख ५ हजार वन सहयोग
Monday, February 9, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन बाग्लुङ सम्पर्क समिति दक्षिण कोरियाका कोषाध्यक्ष श्री राम प्रसाद शर्मा पौडेलज्युबाट १ लाख ५ हजार वन सहयोग प्राप्त भएको छ । जैदी ३ रोहोटे ,बाग्लुङबाट ईिपिएस भिषा मार्फत कोरिया आउनु भएका समाजसेवी पौडेल कोरिया आए देखि नै समाज सेवामा सकृय रुपमा लागि पर्नु भएको छ ।