अर्घाखांचीका पर्शुराम पौडेलबाट नेपाल हाउसलाई १ लाख ६ हजार ६६६ वन सहयोग
Monday, February 9, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल
बनाउन अर्घाखांचीका श्री पर्शुराम पौडेलबाट नेपाल हाउसलाई १ लाख ६ हजार वन
सहयोग प्राप्त भएको छ । ठूलापोखरी ४ अर्घाखांची जिल्लाबाट कोरिया आई
कार्यरत समाजसेवी श्री पर्शुराम पौडेलजयुबाट नेपाल हाउसलाई १ लाख ६ हजार वन
सहयोग भएको हो । नेपाल हाउस व्यवस्थापन समिति उहांलाई हार्दिक धन्यबाद ।