अनाथ बालबालिका संरक्षण कोष दक्षिण कोरिया बाट ५ लाख ५ हजार वन सहयोग

Monday, February 9, 2015

दीर्घकालिन र ब्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन दक्षिण कोरियामा रहेका करिव ४० जना  समाजसेवी युवाहरुको पहलमा स्थापित अनाथ बालबालिका संरक्षण कोष दक्षिण कोरियाको तर्फ बाट नेपाल हाउसलाई ५ लाख ५ हजार वन सहयोग प्राप्त भएको छ । ७ तारिख आईतबार आयोजित सचिवालयको बिशेष भेलामा कोषका संस्थापक सदस्यहरुको तर्फबाट ब्यबस्थापन समितिलाई उक्त सहयोग रकम हस्तारण गरिएको थियो । कोषका संस्थापक सदस्य श्री धर्म राज जोशी ज्युको टोलीले सहयोग रकम हस्तानतरण संगै करिब ४० जना सदस्य बाट बनेको कोषले सामाजिक सेवामा बिशेष सहयोग गर्दै आएको जानाकारी गराउनु भएको थियो ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP