नुवाकोटका राजाराम ढकालले स्वर्गिय आमाको समृतिमा नेपाल हाउसलाई १,११,१५१ सहयोग

Friday, February 13, 2015

दीर्घकालीन र ब्यबस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन  गणेश स्थान नुवाकोटबाट कोरिया आई कार्यरत समाजसेवी श्री  राजाराम ढकालज्युले स्वर्गिय आमाको समृतिमा नेपाल हाउसलाई  १,११,१५१ सहयोग गर्नु भएको छ ।  समाजसेवी ढकालज्युले परोपकारी कार्य भन्दै स्वर्गिय माताको नाममा नेपाल हाउसलाई आर्थिक सहयोग गर्नु भएको हो ।समाजसेवी श्री ढकाल नुवाकोट समाजका सल्लाहकार समेत हुनुहुन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP