नेपाली जन अधिकार मंचका संरक्षक सल्लाहकार दिलिप धितालबाट नेपाल हाउसलाई १५२,२२२ सहयोग

Friday, February 13, 2015

दीर्घकालीन र ब्यबस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन नेपाली जन अधिकार मंचका संरक्षक सल्लाहकार तथा लमजुङ परिवारका सल्लाहकार श्री दिलिप धितालज्युबाट नेपाल हाउसलाई  १५२,२२२ सहयोग प्राप्त भएको छ ।  सकृय समाजसेवी श्री धिताल ज्युले परोपकारी कार्यको लागि आर्थि सहयोग गर्नु भएको हो । उहां कोरियाली भूमिमा एक सकृय समाजसेवीको रुपमा चिनिनु हुन्छ ।  कोरियाका हरेक संग संस्थाहरु संग सुमधूर सम्बन्ध राख्दै ाउनु भएका श्री धिताल लामो समय देखि समाजसेवामा खटि रहनु भएको छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP