दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन सर्लाहीका समाज सेवी श्री सरोज रोकाहाज्युबाट बाट नेपाल हाउसलाई १ लाख २१ हजार वन सहयोग प्राप्त भएको छ । सर्लाहीको सोल्टी बजारबाट ईपियस भीसाबाट कोरिया आउनु भएका श्री रोकाहा हाल कोरियाको आनसान एरियामा कार्यरत हुनुहुन्छ ।