चितवनका भोला पौडेलबाट नेपाल हाउसलाई १ लाख २१ हजार वन सहयोग
Sunday, February 8, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन चितवनका समाजसेवी श्री भोला पौडेलज्युले नेपाल हाउसलाई १ लाख २१ हजार वन सहयोग गर्नु भएको छ । चितवन जिल्लाबाट रोजगारको शिशिलामा कोरिया आउनु भएका समाजसेवी श्री पौडेलज्युले नेपाल हाउस परोपकार अभियानबाट प्रभाबित भई आर्थिक सहयोग गर्नु भएको हो ।