कैलाली टिकापूरका पुरन नाथज्युबाट नेपाल हाउसलाई १ लाख ५१ हजार वन सहयोग
Saturday, February 7, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन समाज सेवी श्री पुरन नाथज्युबाट नेपाल हाउसलाई १ लाख ५१ हजार वन सहयोग प्राप्त भएको छ । सुदुर पश्चिम को कैलाली जिल्ला टिकापूरबाट कोरियाली भूमिमा आई कार्यरत रहनु भएका समाज सेवी श्री पुरन नाथ ज्युबाट नेपाल हाउसलाई उक्त रकम सहयोग भएको हो ।