स्याङजा परिवारबाट नेपाल हाउसलाई ५ लाख ५५ हजार ५५५ वन सहयोग

Tuesday, February 17, 2015

दीर्घकालीन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन  कोरियाली भूमिमा एक सकृय संस्था स्याङजा परिवार दक्षिण कोरियाले  नेपाल हाउसलाई ५ लाख ५५ हजार ५५५ वन सहयोग गरेको छ । स्याङजा परिवार दक्षिण कोरियाकाअध्यक्ष श्री धर्म गुरुङज्युले आज नेपाल हाउसलाई सहयोगको बारेमा जानाकारी गराउनु भएको हो । स्याङजा परिवार दक्षिण कोरया कोरियाली भूमिमा एक सकृय सकृय र समाजसेवी संस्थाको रुपमा चिनिन्छ । परिवारले  गत सालको छुसकमा  आयोजना गरेको बृहत सांस्कृतिक कार्यक्रमलाई भब्य रुपमा सफल बनाउंदै त्यसबाट भएको मुनाफा रकमबाट स्याङजा जिल्लामा एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । साथै परिवारले यसै बर्ष देखि राजदानी सउलमा संस्ताको सेल्टर स्थापना गर्न समेत सफल भएको छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP