नेपाल मगर संघका अध्यक्ष पुरन राना मगरबाट नेपाल हाउसलाई २ लाख वन सहयोग
Tuesday, February 17, 2015
दीर्घकालीन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन नेपाल मगर संघ गण तन्त्र कोरियाका अध्यक्ष श्री अध्यक्ष पुरन राना मगरज्युबाट नेपाल हाउसलाई २ लाख वन सहयोग प्राप्त भएको छ । पुर्तिघाट ,तल्लो दन्दा गुल्मी बाट कोरिया आई कार्यरत समाजसेवी श्री रानाज्युबाट नेपाल हाउसलाई उक्त सहयोग प्राप्त भएको हो । करिव ३ बर्ष अगाडी कोरिया आउनु भएका उहां कोरिया आए देखि नै सकृय रुपमा समाज सेवामा लागि पर्नु भएको छ ।