मांझफात कोरिया सम्पर्क समितिका संस्थापक सदस्य सुनिल बरुवालबाट १११,१११ सहयोग
Friday, February 13, 2015
दीर्घकालीन र व्यवस्थस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल
बनाउन मांझफात कोरिया सम्पर्क समितिका संस्थापक सदस्य श्री सुनिल
बरुवालज्यु बाट १११,१११ सहयोग प्राप्त भएको छ । पर्वत जिल्लाबाट कोरियाली
भूमिमा आई कार्रत समाजसेवी श्री सुनिल बरुवालज्युबाट नेपाल हाउसलाई आर्थिक
सहयोग प्राप्त भएको हो । समाजसेवी श्री बरुवाल कोरियाली भूमिमा सकृय
समाजसेवी तथा कुशल भलिबल खेलाडी समेत रहनु भएका श्री बरुवाल पर्वत प्रवासी
सेवा सनाजका पुर्व उपाध्यक्ष समेत हुनु हुन्छ ।