सिन्धुपकान्चोक का कृष्ण लामाबाट नेपाल हाउसलाई १ लाख १ हजार वन सहयोग
Sunday, February 8, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल
बनाउन सिन्धुपलान्चोकका समाजसेवी श्री कृष्ण लामाज्युले नेपाल हाउसलाई १ लाख २१ हजार
वन सहयोग गर्नु भएको छ । लिसान्कु,सिन्धुपलान्चोक जिल्लाबाट रोजगारको सिलसिलामा कोरियाआउनु भएका समाजसेवी श्री लामा हाल कोरियाको आन्याङमा कार्यरत हुनु हुन्छ ।