म्याग्दी, पुलाचौरका अमित पौडेलबाट नेपाल हाउसलाई १ लाख ११ हजार १११ वन सहयोग

Friday, February 6, 2015

दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन म्याग्दी,पुलाचौरबाट कोरिया आई कार्यरत समाजसेवी श्री अमित पौडेलले १ लाख ११हजार १११ वन सहयोग गर्नु भएको छ । १ बर्ष अगाडी ईपियस भीषा मार्फत यहां आउनु भएका पौडेल मिलनसार स्वभाव,समाजसेवी भावनाले ओतप्रोत,र सहयोगी भावनाका धनी ब्यक्तित्व हुनु हुन्छ ।  नेपाल रहंदा बिधार्थी जिवन देखि नै राजनैतिक गतिबिधि र  समाज सेवामा अहोरात्र लागि पर्नु भएका श्री पौडेल ईमान्दार र कुशल ब्यक्तित्वमा पर्नु हुन्छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP