नेपाल हाउस सांगीतिक महामेलाको अन्तिम तयारी बैठक सम्बन्धि सूचना
Friday, February 6, 2015
नेपाल हाउस ब्यबस्थापन समिति कोरिया द्वारा आयोजित नेपाल हाउस सांगीतिक महामेलाको अन्तिम तयारी सम्बन्धि बिशेष बैठक निम्न मिति समय र स्थानमा राखिएकोले सचिबालयका सबै साथी हरु तथा बिभिन्न विभागका प्रमुखहरु लाई अनिवार्य उपस्थित भैदिनु हुन अनुरोध गरिन्छ /
मिति :२०१५ फेव्रुअरी ८ तारिख
समय : दिनको ठिक १ बजे
स्थान : नेपाल हाउस वन्नाम दोंग सागरी
यम श्रीस मगर
कार्यालय सचिब ,नेपाल हाउस ब्यबस्थापन समिति (सचिबालय ) कोरिया