धादिङका समाजसेवी केशव लोहोनी बाट नेपाल हाउसलाई १ लाख वन सहयोग

Friday, February 13, 2015

दीर्घकालीन र ब्यबस्थित नेपाल हाउसको लागि दश करोड वन संकलनअभियानलाई सफल बनाउन धादिङ जिल्लाबाट कोरिया आई कार्यरत  समाजसेवी श्री केशव लोहोनी ज्युबाट नेपाल हाउसलाई १ लाख वन सहयोग प्राप्त भएको छ । नेपाल हाउस निर्माण जस्तो यस परोपकारी कार्यको लागि समाजसेवी श्री लोहोनीज्युले आर्थिक सहयोग गर्नु भएको हो ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP