दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन वाग्लुङ
जिल्ला छिम्ती ३ घर भएका सोम ढकालले नेपाल हाउसलाई १ लाख ५ हजार वन सहयोग
गरेका छन । सामाजिक कार्यमा समेत सक्रिय उनी हाल दक्षिण कोरियाको थेगुमा
कार्यरत छन । ढकाल अनाथ बाल बालिका संरक्षण कोष परिवारका अभियन्ता पनि हुन ।