दक्षिण कोरियाको किम्हेमा कार्यरत समाजसेवी सुरेश कट्टेलले नेपाल हाउसलाई १ लाख १ हजार १ सय वन सहयोग गरेका छन । नेचा वेतघारी ५ सोलुखुम्बु स्थायी घर भएका कट्टेल कोरियाका सामाजिक रुपमा गरिने कार्यहरुमा आर्थिक सहयोग गर्दै आएका छन ।
उनी ईपिएस मार्फत कोरिया आई किम्हेको एस जे कम्पनीमा कार्यरत छन ।